९० प्रतिशत पशुपन्छीका एण्डिवायोटिक गैरकानूनी रुपमाविक्री

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, माघ । औषधी व्यवस्था विभाग र पशुपन्छी औषधी आयात कर्ताहरुको मिलेमतोका कारण मुलुकभर विक्री भईरहको ९० प्रतिशत पशुपन्छीका एण्डिवोयोटिक औषधी गैरकानूनी रुपमा विक्री वितरण भईरहेको छ । पशुपन्छी विकास मन्त्रालयका सचिवको डा विश्वनाथ ओलीको अध्यक्षतमा बसेका छलफलमा सरोकारवाला निकायवीच गैरकानूनी रुपमा विक्री गरिएको एण्डिवायोटिक रोक्न नसकेको भन्दै व्यापक आलोचना गरिएको थियो ।


  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!