हावा र पानीले किसानले लगाएको २ लाख बराबरको खुसार्नीमा क्षती

  •  
  •  
  •  
  •  
  •  
  •  

 चितवन –

चितवनको रत्ननगर नगरपालिका पर्सौनी स्थित आर्चाय आधुनिक कृषि फार्ममा लगाइएको खुर्सानीमा सोमबार रातिको हावापानीले क्षति पुुर्याएको छ । करिब ३ कठ्ठामा ७४ हजारको लगानीमा ८५ दिन पहिला बुुलेट जातको खुसार्नी लगाइएको थियो । हावापानीले २५ प्रतिशत खुर्सानी पुुर्ण रुपमा क्षति भएको र अन्यमा सामान्य क्षती पुगेको कृषि प्राविधक समेत रहनुभएका फार्मका संचालक युवा उद्यमी गणेश आर्चायले जानकारी दिनुभयो। हावा पानीले करिव २ लाख रुपैयाँको खुर्सानीमा क्षती पुर्याएको संचालक आर्चायले जानकारी दिनुभयो ।


  •  
  •  
  •  
  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here