जङ्गली च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी

  •  
  •  
  •  
  •  
  •  
  •  

मोरङ – जङ्गली च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी परेका छन् ।

लेटाङ नगरपालिका–६, लाखबारीका ६५ वर्षीय रेशम मगर, उहाँकी पत्नी ६० वर्षीया कृष्णकुमारी र बुहारी ३० वर्षीया सुकमाया बिरामी परेको १ नं प्रहरी प्रदेश कार्यालय विराटनगरले जनाएको छ ।

तीनै जनाको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!