यसरी हुँदैछ रामपुरमा हुने कृषि प्रदर्शनी तथा कृषक मेलाको तयारी (फोटोफिचर)

  • 392
  •  
  •  
  •  
  •  
  •  
    392
    Shares

चितवन – कृषि तथा वन विज्ञानविश्वविद्यालय स्थापना दिवसको अवसरमा जेठ ३२ गतेबाट असार ३ गतेसम्म हुने कृषि प्रदर्शनी तथा कृषक मेलाको तयारी तिव्र रुपमा भइरहेको छ ।

मेलामा राखिने स्टलका लागि अहिले स्टल निर्माण र मन्च निर्माण तथा व्यवस्थापनको काम भइरहेको स्टल व्यवस्थापन तथा सुरक्षा समितीका सदस्य सचिव सरोज सापकोटाले जानकारी दिनुभयो ।

सापकोटाका अनुसारान मेलामा फुल, आइटी, एग्रोभेट, फार्म मेसिनेरी, कृषि औजार तथा प्रविधि, विभिन्न संघ संस्था तथा बित्तिय संस्था र खानाका गरी ६० स्टल रहने छन् ।

मेलामा प्रवेश निशुल्क गरिएको पनि आयोजकले जनाएको छ ।


  • 392
  •  
  •  
  •  
  •  
  •  
    392
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here