माओवादीका चक्रपाणी खनाल कृषि मन्त्री March 16, 2018 काठमाडौं चैत २ – केपी ओली नेतृत्वको सरकारले तेस्रो पटक मन्त्रिमण्डल विस्तार गरेको छ । तेस्रो पटकको मन्त्रिपरिषद विस्तारमा नेपालले कृषि मन्त्री पाएको छ । कृषि मन्त्रालयको जिम्मेवारी माओवादी केन्द्रका नेता चक्रपाणी खनालले पाउृनुभएको छ । Share this:Tweet