कृषि तथा वन विज्ञान विश्वविद्यालयले पहिलो दिक्षान्त समारोह गर्दै (यी हुन दिक्षित हुने विद्यार्थी)

  •  
  •  
  •  
  •  
  •  
  •  

प्रदिप पौडेल/कृषि डेली ।

चितवन, वैशाख २१ –
कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर,चितवनले पहिलो दिक्षान्त समारोह आज गर्ने भएको छ । विश्वविद्यालयबाट विभिन्न संकाय र तहबाट स्नातक, स्नातकोत्तर र बिधाबारिधी हासिल गरेका विद्यार्थीलाई विश्वविद्यालयले दिक्षान्त गर्न लागेको हो ।

समारोहमा चाैधरी चरण सिंह हरियाणा कृषि विश्वविद्यालय भारतका उपकुलपति प्रा.डा. केपी सिंह प्रमुख अतिथी रहनुहुनेछ । विश्वविद्यालयका कुलपती तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रमको अध्यक्षता गर्नुहुनेछ ।

यस्तो छ कार्यक्रमको रुपरेखा


  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!