ज्ञान केन्द्र र प्राङ्गारिक संघ चितवनकाे पहलमा सुरु भयाे अर्गानिक उत्पादनकाे बजारीकरण
चितवनमा विषादीरहित प्राङ्गारिक उत्पादनको पहिचानसहितको बजारीकरण थालिएकाे छ । भरतपुरमा मंगलबार आयोजित कार्यक्रममार्फत् कृषि ज्ञान केन्द्र चितवन र जिल्ला प्राङ्गारिक संघ चितवनले प्राङ्गारिक उत्पादनको पहिचानसहितको बजारीकरण अभियानको घोषणा गरेका…