कृषि ज्ञान केन्द्रको काम र आवश्यकता

कृषि विकास बहुआयामिक क्षेत्र भएको हुनाले कृषि विकास सम्बन्धी कार्यक्रमहरु संचालन र प्राविधिक सेवाका लागि कुनै एक अधिकृत वा प्राविधिक कर्मचारी मात्रले उपलब्ध गराउने सेवा प्रयाप्त हुनै सक्दैन । विषय विशेषज्ञहरुको टिम रहने हुँदा स्थानीय…

के हो कृषि ज्ञान केन्द्र ?

पृष्ठभूमी -  बहुसंख्यक नागरिकहरुको आम्दानी र रोजगारीको प्रमुख श्रोतको रुपमा रहेको कृषि क्षेत्र मुलुकको आर्थिक मेरुदण्डको रुपमा रहेको छ । कृषि विकास र खाद्य सुरक्षाका संवाहक भनेका कृषकहरु नै हुन । कृषकहरुको उत्पादन अभिवृद्धि गरि आय…