आफ्नै खेतमा बाबुराम भट्टराईको खेत रोपाईँ (फोटोफिचर)

  • 416
  •  
  •  
  •  
  •  
  •  
    416
    Shares

पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका राष्ट्रिय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई रोपाईँ महोत्सवमा सहभागी हुनुभएको छ ।

उहाँ गोरखाको पालुङटार नगरपालिकास्थित खोप्लाङ ज्योतिचौरमा रहेको आफ्नै खेतमा रोपाई गर्न पुग्नुभएको हो ।

उहाँले रोपाईँमा सहभागि भएका अन्य किसान सँगै जोत्ने कामदेखि बाउँसे र रोपाईँको पनि काम गर्नुभएको छ ।


सबै तस्विर भट्टराईको सामाजिक सञ्जालबाट


  • 416
  •  
  •  
  •  
  •  
  •  
    416
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here