किसानलाई केराखेतीतर्फ आकर्षित गराउन व्यावसायिक केराखेती तालिम

कञ्चनपुर,वैशाख ८ –

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिको कृषि सेवा शाखाले आयोजना गरेको तीनदिने व्यावसायिक केराखेती तालिम सम्पन्न गरेको छ ।

किसानलाई केराखेतीतर्फ आकर्षित गराउनका लागि तालिम प्रदान गरिएको नगरपालिकाले जनाएको छ । पछिल्लो समय नेपाललाई कृषि पेशामा आत्मनिरर्भर बनाउनको लागि स्थानीय तह बाट नै कृषिलाई विभिन्न कार्यक्रमहरु गर्दै आएका छन् ।

error: Content is protected !!