सरकारले जारी गरेको १३ खर्व १५ अर्व रुपैयाँको बजेटको पूर्ण विवरण

काठमाडौं – अर्थमन्त्री डा. युवराज खतवडाले आगामी वर्षको लागि १३ खर्व १५ अर्व रुपैयाँको बजेट सार्वजजिक गर्नुभएको छ ।सरकारले बजेट सार्वजनिक गर्दै नागरिकका दैनीक आवश्यकता परिपूर्ती गर्दै गरिबी, विपन्नता र पछौटेपनको अन्त्य गर्ने घोषणा गरेको छ । यस्तो छ सरकारले जारी गरेको बजेटको पूर्ण विवरण ।

Leave a Reply