उपत्यकाको काठ क्षेत्रका किसानलाई धान भित्र्याउने चटारो (फोटो समाचार)

काठमाडौं । कात्तिकमा परेको पानीका कारण देशका विभिन्न स्थानमा करोडौंको धानबाली नष्ट हुँदा काठमाडौंको काठ क्षेत्रमा भने किसानलाई धान भित्र्याउने चटारो देखिएको छ ।

उपत्यकाका शहरी क्षेत्रका उर्बर फाँटहरु घरै भरले भरिए पनि काँठ क्षेत्रका धेरै स्थानीय भने कृषिमा निर्भर छन् । काठ क्षेत्रका किसानको चटारो हेरौं फोटोमा


–सबै तस्विरहरु गोरखापत्रबाट

Leave a Reply