स्नातक तह दोश्रो वर्षको परिक्षा तालिका हेर्नुहोस

  •  
  •  
  •  
  •  
  •  
  •  

त्रिभुवन बिश्वबिद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुले २०७५ सालमा संचालन गरिने ३र४ बर्षे स्नातक तह दोश्रो बर्षको बिज्ञान, मानविकी र शिक्षाशास्त्र संकायका नियमित तथा प्राइभेट, पूरा तथा आंशिक परीक्षाको परीक्षा तालिका सार्बजनिक गरेको छ । परीक्षा केन्द्र पछि तोकिनेछ ।

परीक्षा मिति :

३ बर्षे स्नातकको लागिस् २०७५ साल असार १५ गते देखि
४ बर्षे स्नातकको लागिस् २०७५ साल श्रावण ६ गते देखि


  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!