मुस्ताङमा फापरको उत्पादन बढ्यो

  •  
  •  
  •  
  •  
  •  
  •  

मुस्ताङ –

यस वर्ष मुस्ताङको मुख्य बालीका रूपमा रहेको बहुुउपयोगी फापरको उत्पादनमा वृद्धि भएको छ । आकाशे पानीको भरमा खेती हुुने फापर खेतीका लागि आवश्यकता अनुसार समय समयमा पानी पर्नाले उत्पादनमा वृद्धि भएको हो ।

फापरको उत्पादनमा वृद्धि भएपछि मुस्ताङका किसान उत्साहित भएका छन् ।


  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!