जहाँ माछा समातेर केटी फकाइन्छ …

  •  
  •  
  •  
  •  
  •  
  •  

मध्य ब्राजिलको एउटा सानो गाउँ मेहिनाकूमा केटी फकाउनका लागि केटाहरुले अनौठो उपाय अपनाउँछन् ।

महिलालाई यौन सम्बन्धका लागि फकाउन माछाको प्रयोग गरिन्छ । जो पुरुषले सबैभन्दा ठूलो माछा पक्रेर ल्याउँछ, उसले रोजेको केटी पाउँछ ।

मेहनाकुमा माछा समाउने प्रतियाेगिता नै हुने गर्छ ।

संसारका विभिन्न देशमा सेक्सका तरिकाहरुमा निकै विविधता छ । बीबीसीको एक कार्यक्रम क्रसिंग कन्टिनेन्टले यस विषयमा शोध गरेको थियो । त्यसक्रममा यौन सम्बन्ध कायम गर्नका लागि के–के सम्म गरिन्छ भन्ने तथ्य पत्ता लगाएका थिए ।


  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!