सरकारले पहुँच नपुगेका स्थानीय तहबाट ५ सय ६० जनालाई निशुल्क प्राविधिक शिक्षा दिने (सूचनासहित)

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – नेपाल सरकारको आर्थिक बर्ष २०७५/०७६ को बजेट तथा कार्यक्रममा व्यवस्था भए बमोजिम प्रादेशिक सन्तुलन कायम हुनेगरी संस्थागत पहुंच नपुगेका स्थानीय तहलाई प्राथमिकता दिने गरी देशभरका बिपन्न, दलित र मुस्लिम समुदायका छात्रछात्राहरुबाट निम्न निर्धारित कोटामा २८० जना प्राविधिक एस.एल.सी र २८० जना डिप्लोमा÷प्रमाणपत्र तहमा उल्लेखित प्राविधिक शिक्षा प्रदान गर्न परीक्षार्थी छनौट प्रवेश परीक्षा संचालन गर्नुपर्ने भएकाले योग्य नेपाली नागरिकहरुबाट आवेदन फाराम आव्हान गरिएको हुंदा सम्वन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरेकोे छ ।

त्यसका लागि फाराम पुस ३० गतेसम्म परिसक्नुपर्नेछ भने प्रवेश परीक्षा आगामी माघ १२ गते हुनेछ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!