६० रुपैयाँ भएको गोलभेडा फेरि आकासियो, किलोको १ सय २० रुपैयाँ (जेठ १५ गतेको तरकारीको मूल्य)

  • 110
  •  
  •  
  •  
  •  
  •  
    110
    Shares

काठमाडौं – किलोको ६० रुपैयाँ भएको गोलभेडाको मूल्य फेरि आकासिएको छ । आइतबार किलोको ६० रुपैयाँमा फरेको गोलभेडा आज १ सय २० रुपैयाँ प्रतिकिलो भएको छ । गोलभेडा सँगै हरियो तरकारीको मूल्य पनि आकासिएको छ।

दैनिक खुद्रा मूल्य विवरण
जेठ  १५, २०७६
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो के.जी. ११० १२० ११५
गोलभेडा सानो के.जी. ९० १०० ९५
अालु रातो के.जी. ४५ ५० ४८
अालु सेतो के.जी. ३० ४० ३५
प्याज सुकेको के.जी. ४० ५० ४५
गाजर के.जी. ५० ६० ५५
बन्दा के.जी. ४० ५० ४५
काउली स्थानिय के.जी. ९० १०० ९५
मूला सेतो के.जी. ४० ५० ४५
भन्टा लाम्चो के.जी. ५० ६० ५५
भन्टा डल्लो के.जी. ५० ६० ५५
बोडी के.जी. ६० ७० ६५
मटरकोशा के.जी. ९० १०० ९५
घिउ सिमी के.जी. ८० ९० ८५
तितो करेला के.जी. ६० ७० ६५
लौका के.जी. ६० ७० ६५
परवर के.जी. ६० ७० ६५
चिचिण्डो के.जी. ६० ७० ६५
घिरौला के.जी. ६० ७० ६५
झिगूनी के.जी. ७० ८० ७५
फर्सी पाकेको के.जी. ५० ६० ५५
फर्सी हरियो के.जी. ५० ६० ५५
भिण्डी के.जी. ६० ७० ६५
रायो साग के.जी. ६० ७० ६५
पालूगो साग के.जी. ६० ७० ६५
चमसूरको साग के.जी. ६० ७० ६५
तोरीको साग के.जी. ५० ६० ५५
मेथीको साग के.जी. ६० ७० ६५
प्याज हरियो के.जी. १०० ११० १०५
च्याउ के.जी. १४० १५० १४५
कुरीलो के.जी. २८० ३०० २९०
न्यूरो के.जी. १३० १४० १३५
ब्रोकाउली के.जी. १२० १३० १२५
चुकुन्दर के.जी. ८० ९० ८५
जिरीको साग के.जी. ६० ७० ६५
सेलरी के.जी. २०० २१० २०५
पार्सले के.जी. २०० २१० २०५
सौफको साग के.जी. ६० ७० ६५
पुदीना के.जी. १२० १३० १२५
गान्टे मूला के.जी. ६० ७० ६५
इमली के.जी. १४० १५० १४५
तामा के.जी. १४० १५० १४५
तोफु के.जी. १०० ११० १०५
गुन्दुक के.जी. ३०० ३३० ३१५
स्याउ के.जी. १८० २०० १९०
केरा दर्जन ११० १२० ११५
कागती के.जी. २८० ३०० २९०
अनार के.जी. १८० २०० १९०
आँप के.जी. १४० १५० १४५
अंगुर के.जी. २०० २२० २१०
तरबुजा के.जी. ४० ५० ४५
मौसम के.जी. १४० १५० १४५
भुर्इ कटहर प्रति गोटा ११० १२० ११५
काक्रो के.जी. ६० ७० ६५
रुख कटहर के.जी. ६० ७० ६५
मेवा के.जी. ८० ९० ८५
लीच्ची के.जी. १८० २०० १९०
अदुवा के.जी. २६० २८० २७०
खु्र्सानी सुकेको के.जी. २८० ३०० २९०
खु्र्सानी हरियो के.जी. १४० १५० १४५
भेडे खु्र्सानी के.जी. ९० १०० ९५
लसुन हरियो के.जी. ११० १२० ११५
हरियो धनिया के.जी. १८० १९० १८५
लसुन सुकेको चाइनिज के.जी. २४० २५० २४५
लसुन सुकेको नेपाली के.जी. २०० २२० २१०
माछा ताजा के.जी. २६० २८० २७०

  • 110
  •  
  •  
  •  
  •  
  •  
    110
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here