वरिष्ठ बागवानी विकास अधिकृत हरी गुरुङको कोरोना संक्रमणबाट मृत्यु

  • 1.5K
  •  
  •  
  •  
  •  
  •  
    1.5K
    Shares


काठमाडौं । उष्ण प्रदेशीय बागवानी केन्द्र,  सर्लाहीका वरिष्ठ बागवानी विकास अधिकृत हरी गुरुङको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
केहिदिन यता कोरोना संक्रमणबाट पीडित गुरुङको गय राति मृत्यु भएको हो । गत भदौमा बागवानी केन्द्र सर्लाहीमा सरुवा भएर जानुभएका गुरुङ कृषि क्षेत्रको उत्कृष्ट कर्मचारीको रुपमा चिनिनुहुन्छ ।


  • 1.5K
  •  
  •  
  •  
  •  
  •  
    1.5K
    Shares
error: Content is protected !!