औद्योगिक क्षेत्रको जिम्मा प्रदेश सरकारलाई दिइनुपर्छ : मुख्यमन्त्री

हेटौंडा,वैशाख २० –

प्रदेश नम्बर ३ का मुख्यमन्त्री र आन्तरिक मामिलामन्त्रीले औद्योगिक क्षेत्रको अधिकार केन्द्रले प्रदेश सरकारलाई दिनुपर्ने बताउनुभएको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले हेटौँडामा लघु उद्यमशीलता विकासको विषयमा गरेको अभिमुखीकरण कार्यक्रममा मुख्यमन्त्री डोरमणि पौडेल र आन्तरिक मामिलामन्त्री शालिकराम जमकट्टेलले प्रदेशमा भएको औद्योगिक क्षेत्रलाई प्रदेश सरकारको मातहतमा ल्याइनुपर्ने बताउँदै औद्योगिक क्षेत्रमा जग्गा दलालका गतिविधि अन्त्य गर्न प्रदेश सरकार लागिपर्नेछ भन्नुभयो ।

error: Content is protected !!