गण्डकी प्रदेशमा कृषि प्राविधिकका लागि रोजगारीको अवसर (विज्ञापनसहित)

  •  
  • 150
  •  
  •  
  •  
  •  
    150
    Shares

कास्की । प्रदेश लोक सेवा आयोग गण्डकी प्रदेशले झण्डै दुई सय कृषि प्राविधिकका लागि दरखास्त आह्वान गरेको छ ।

आज गोरखापत्रमा सूचना निकालेर आयोगले खुला र समावेशीतर्फ कृषि प्राविधिकका विभिन्न पदमा दरखास्त आह्वान गरेको हो ।

स्वास्थ्य र कृषिका लागि भएको दरखास्त आह्वानमा सबैभन्दा धेरै स्वास्थ्यर्कीको विज्ञापन भएको छ ।

हेर्नुहोस विज्ञापन


  •  
  • 150
  •  
  •  
  •  
  •  
    150
    Shares

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here