कोरियामा नेपालीले यसरी बगाउँछन पसिना (भिडियोसहित)

  •  
  •  
  •  
  •  
  •  
  •  

नेपालबाट हजारौंको संख्यामा वर्षेनी इपीएस परिक्षा पास गरेर नेपाली युवा कोरिया जान्छन । नेपालमा रोजगारीको कुनै अवसर नदेखेका युवाहरु निकै मेहेनत गरेर कोरिया भाषा पढेरै कोरिया जाने गर्दछन् ।

नेपाली युवाको परिश्रम र इमान्दारीताबाट प्रभावित कोरियाले पनि कृषि क्षेत्रमा काम गर्न हजारौ नेपालीलाई कोरिया लगेको छ।

विकासको बाटोमा दु्रत गतीमा अघि बढि रहेको कोरियामा अधिकांश नेपाली कृषिको काम गर्नका लागि नै जाने गर्दछन् । कोरियाको खेतमाा गएर पसिना बगाएका नेपाली त्यहाँ गएर पसिना बगाउँन लालायित हुने गर्दछन् । कारण हो राम्रो आम्दानि हुनु ।

नेपाली युवाहरुले विदेश गएर बगाएको पसिना नेपालमा नै बगाउने हो भने नेपालमा पनि विकास हुन कुनै समस्या देखिदैन । दैनिक बाकसमा आउने नेपालीको मृत शरिरले त्यही कामना गर्छ की म त विदेशी भूमिमा प्राण त्याग गरे सरकार अरु नेपालीले आफ्नै देशमा प्राण त्याग गर्न पाउन ।


  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!