यसरी सुरु भयो कृषि प्रदर्शनी तथा कृषक मेला (फोटोफिचर)

  • 543
  •  
  •  
  •  
  •  
  •  
    543
    Shares

चितवन – कृषि तथा वनविज्ञान विश्वविद्यालयको १० औं बार्षिकोत्सवको अवसरमा आजदेखि चितवनको रामपुरमा कृषि प्रदर्शनी तथा कृषक मेला सुरु भएको छ ।

असार ३ गतेसम्म चल्ने मेलाको नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्नुभयो ।

मेलामा कृषिसँग सम्बन्धित विभिन्न ५० भन्दा बढी स्टल रहेका छन् । मेलामा प्रवेश निशुल्क गरिएको छ । मेलाको आधिकारिक मिडिया पार्टनर कृषि डेली डट कम रहेको छ ।

 

 


  • 543
  •  
  •  
  •  
  •  
  •  
    543
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here