संघीय संसदमा बजेट भाषण सुरु (प्रत्यक्ष प्रसारण)

काठमाडौं- संघीय संसदमा बजेट भाषण सुरु भएको छ ।अर्थमन्त्री डा. युवराज खतिवडाले अहिले संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा राजस्व र व्ययको अनुमान पेश गर्दै हुनुहुन्छ ।

error: Content is protected !!