लोकसेवा आयोगले माग्यो झण्डै ९ हजार कर्मचारी (विज्ञापनसहित)

  • 556
  •  
  •  
  •  
  •  
  •  
    556
    Shares

काठमाडौं – झण्डै ९ हजार कर्मचारीको लागि लोकसेवा आयोगले विज्ञापन गरेको छ । देशभरका लोकसेवा आयोगका १४ कार्यालयबाट प्राविधिक र अप्राविधिकका लागि विज्ञापन गरिएको हो ।

ती कार्यालयको कार्य क्षेत्रमा पर्ने स्थानीय तहका पदलाई एकीकृत गरेर विज्ञापन गरिएको छ ।  यसको फर्म भर्ने म्याद असार ३ गतेसम्म रहनेछ । डबल दस्तुर तिरेर असार १० गतेसम्म फर्म भर्न सकिनेछ ।


  • 556
  •  
  •  
  •  
  •  
  •  
    556
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here