लाेक सेवा अायाेगमा सफल हुने केही सुत्र

  •  
  •  
  •  
  •  
  •  
  •  

हामी जहिलेपनि सफलताको खोजीमा हुन्छौँ। त्यसमाथि लोकसेवा पास गरेर सरकारी जागिर खाएर आनन्दले जीवन यापन गर्ने सबैको सपना हुन्छ । तर त्यो सपना सबैको पूरा हुँदैन । हामी आफैमा भएका केही कमजोरी र सही ढङ्ग नपुर्याउँदा हामी असफल हुने गरेका हौ ।

हुन त सफल हुने धेरै उपायहरु हुन्छन् । सबै सफल मानिसहरु एकै पटक सफलताको शखिर चुम्न सफल भएका पनि होइनन् । तर नियमित आफ्नो काममा ध्यान दिन सकेमा सफलता हात पार्न कुनै गाह्रो छैन ।

तलका केहि उपायहरु लागु गर्न सके जीवन सार्थक र सफल बनाउन सकिन्छ । गोरखापत्र दैनिकमा प्रकाशित यो सामाग्री लोकसेवा तयारी गरिरहेकाहरुका लागि मात्र होइन आम अरुका पनि लाभदायी छ ।

गाेरखापत्रमा प्रकाशित सामाग्री

  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!