लाेकसेवा तयारी : समसामयिक महत्वपूर्ण घटनाहरु

  •  
  •  
  •  
  •  
  •  
  •  

लाेक सेवा तयारी गरिरहनुभएकाहरूका लागि कामलाग्ने समसामयिक महत्वपूर्ण घटनाहरुकाे जानकारी

१) बिश्व चर्पी दिवस कहिले मनाइन्छ ? – वि.स २०७५ कार्तिक २९-३०

२) बिश्व कला परिषदले नेपालको कुन माहानगरलाइ “कला नगरी” को उपनाम प्रदान गरेको छ ? – ललितपुर महानगरपालिका

३) अन्तरास्ट्रिय बाल दिवस कहिले मनाइन्छ ? – नोबेम्बर २०

४) सामाचकेवा पर्ब कहिले मनाइन्छ ? – कार्तिक शुल्क सप्तमी देखि पुर्णिमा सम्म

५) अन्तरास्ट्रिय श्रम संगठनको प्रदान कार्यलय कहा रहेको छ ? – जेनेभा , स्विजरल्याण्ड

६) नेपालमा पहिलो पटक बुद्धको जन्मभुमी लुम्बिनीमा अन्तरास्ट्रिय त्रिपिटक बाचन कार्यक्रम कहिले सम्पन्न भयो ? – वि.स २०७५ कार्तिक २८-३०

७) आ.ब ७४/७५ मा सबैभन्दा बढी आयकर तिरी सम्मानित हुने करदाता को हुन् ? – सिद्धार्थ शमशेर राणा

८) एसिया-ओसिनिया कम्युनिस्ट अर्गानेज द्वारा प्रदान गरेको डिजिटल गभर्मेन्ट अवार्ड -२०१८ बाट पुरस्कृत नेपालको सुरक्षा नियाय कुन हो ?

– नेपाल प्रहरी

कृषि डेली डटकम र https://fairnepal.com काे सहकार्य


  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!