वातावरण विज्ञान पढेर कृषिमा जादु गरेका मनिष (भिडियो कथा)

काठमाडौं – नेपालमा रोजगारीको सम्भावना नदेखेर दैनिक हजारौं युवा विदेश गइरहेका छन् । तर नेपालमा नै केही गरौ भन्ने भावना बोकेर संघर्ष गर्ने युवाको पनि कमी भने छैन् ।

नेपालमा नै संघर्ष गर्ने मध्यका एक युवा हुनुहुन्छ बनेपाका मनिष बस्नेत । विरुवाको उत्पादन गर्ने मनिष त्रिचन्द क्याम्पसमा वातावरण विज्ञान स्नातक पहिलो वर्षमा अध्ययनरत हुनुहुन्छ ।

अध्ययन सँगै नर्सरी पेशामा आवद्ध बस्नेतले पढाइसँगै आम्दानी पनि गर्नुभएको छ । कृषिमा पेशामा आफनो भविष्यको रेखा कोर्न संघर्षरत मनिष बस्नेतसँगको भिडियो कुराकानी हेर्नुहोस :

error: Content is protected !!