नापाको दोस्रो अन्तराष्ट्रिय सम्मेलन सेप्टेम्बर २५ देखी २८ सम्म हुने

  • 53
  •  
  •  
  •  
  •  
  •  
    53
    Shares

अमेरिका । एशोशिएसन अफ नेप्लीज एग्रिकल्चर प्रोफेसनल अफ अमेरिका (नापा) ले दोस्रो अन्तराष्ट्रिय बैज्ञानिक सम्मेलन गर्ने भएको छ ।

भर्चुअल सम्मेलनमा अमेरिका, क्यानडा, नेपाल, अष्ट्रेलिया, मेक्सीको, युरोप लगायतका ४०० भन्दा बढी पेशागत व्यक्तिले सहभागिता जनाउने छन ।

सम्मेलन सेप्टेम्बर २५ देखी २८ सम्म भर्चुअल माध्यममार्फत हुनेछ । सो सम्मेलनमा विद्यार्थीहरुका बीच निबन्ध लेखन, कविता बाचन तथा अन्य प्रतियोगिता आयोजना गरिने नापाले जनाएको छ ।

सम्मेलनलाई अमेरिकाका लागि नेपाली राजदुत डा. अर्जुन कुमार कार्कीले सम्बोधन गर्ने नापाले जनाएको छ ।


  • 53
  •  
  •  
  •  
  •  
  •  
    53
    Shares
error: Content is protected !!