नार्कको कार्यकारी निर्देशकमा डा. दीपक भण्डारी

  • 375
  •  
  •  
  •  
  •  
  •  
    375
    Shares

काठमाडौं । मन्त्रिपरिषद‍‍्को बैठकले डा.दीपक भण्डारीलाई नेपाल कृषि अनुसन्धान परिषदको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको छ ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद बैठकले भण्डारीलाई नेपाल कृषि अनुसन्धान परिषदको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

त्यस्तै मन्त्रीपरिषदले नेपाल र इजरायलबीच हुने विभिन्न सम्झौतामा हस्ताक्षर गर्नका लागि इजरायलका लागि नेपाली राजदूत डा.अन्जन शाक्यलाई अधिकार दिने निर्णय पनि गरेको छ ।

हरेक साताको सोमबार नियमित बस्ने मन्त्रीपरिषद बैठक यो साता प्रधानमन्त्री ओलीको आह्वानमा आइतबार नै बसेको हो ।


  • 375
  •  
  •  
  •  
  •  
  •  
    375
    Shares
error: Content is protected !!