आलुको बीउलाई यसरी भण्डारण गर्नुहोस

काठमाडौं-

नेपालको प्रमुख बालीमा आलुखेती पनि पर्दछ । भौगोलीक बनावट अनुसार आलु फरक फरक समयमा लगाउने गरिन्छ ।

आलुको उत्पादकत्व बढाउनको लागि यसको बीउमा विशेष ध्यान पुर्याउनु पर्दछ । किसान आफैले पनि आलुको बीउलाई भण्डारण गरेर राख्न सक्छन् ।

error: Content is protected !!