प्रदेश ५ सरकारले किसान लक्षित सुलभ कर्जा कार्यक्रम ल्याउने

  • 297
  •  
  •  
  •  
  •  
  •  
    297
    Shares

रुपन्देही – प्रदेश नम्बर ५ सरकारले आगामी वर्षदेखि किसान लक्षित ‘सुलभ कर्जा सहजीकरण कार्यक्रम’ सञ्चालन गर्ने भएको छ ।

बैंकबाट किसानले सहजरूपमा कर्जा पाउन नसकेको गुनासो बढेकाले यसमा सहजीकरण गर्न लागिएको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले जानकारी दिनुभयो ।

किसानलाई कर्जामा अनुदानको व्यवस्था गरिने बताउँदै मन्त्री पौडेलले व्यावासायिक रूपले उत्पादन वृद्धि गर्न सके उत्पादित वस्तु बिक्री वितरणको जिम्मा प्रदेश सरकारले लिने विश्वास दिलाउनुभयो ।


  • 297
  •  
  •  
  •  
  •  
  •  
    297
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here