लोकसेवा विज्ञापनको फर्म भर्ने म्याद १ हप्ता थप, दोब्बर दस्तुर तिरेर १७ गतेसम्म भर्न पाइने

  • 238
  •  
  •  
  •  
  •  
  •  
    238
    Shares

काठमाडौं – स्थानीय तहमा कर्मचारीका लागि ९ हजार जनाका लागि खुलाइएको लोकसेवा आयोगको विज्ञापनको म्याद एक हप्ता थप गरिएको छ ।

सिंगल दस्तुरमा असार ३ गतेसम्मका लागि भनेर खुलाइएको विज्ञापनको म्याद एक हप्ता थप गरी असार १० गतेसम्मका लागि पुर्याइएको हो ।

लोकसेवा आयोगको आज बसेको बैठकले लोकसेवाको अनलाइनमा अत्याधिक चापका कारण फर्म भर्न असहज भएको भन्दै एक हप्ताका लागि फर्म भर्ने म्याद थपेको जनाएको छ । दोब्बर दस्तुर तिरेर भने असार १७ गतेसम्म फर्म भर्न सकिनेछ ।


  • 238
  •  
  •  
  •  
  •  
  •  
    238
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here