आर्थिक वृद्धिमा पर्यटन क्षेत्रको योगदान २५ प्रतिशत पुर्याउने

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, वैशाख ६ –

संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री रविन्द्र अधिकारले मुलुकको आर्थिक वृद्धिदरमा पर्यटन क्षेत्रको योगदान २५ प्रतिशत पु¥याउने घोषणा गर्नुभएको छ ।

सगरमाथा आरोहणको माध्यामबाट पनि मुलुकको आर्थिक समृद्धिमा ठूलो योगदान पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । बिहीबार सगरमाथाको सफल आरोहण गरेका ८ जना विदेशी नागरिकलाई काठमाडौंमा सम्मान गर्दै उहाँले पर्यटन क्षेत्रको प्रवद्र्धनमा लाग्न सबैलाई आह्वान पनि गर्नुभयो ।

मन्त्री अधिकारीले नेपाललाई पर्यटकहरुको आकर्षणको केन्द्रविन्दु बनाउन लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।


  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!