कानून संकाय दोस्रो वर्षको परिक्षाफल प्रकाशित

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ, वैशाख  ५ –

त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७४ साल भदौमा सञ्चालित कानून संकायतर्फ एलएलबी दोस्रो वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशित गरिएको छ ।

उक्त परीक्षाको परीक्षाफल  www.tu.ntc.net.np, www.edusanjal.com मा हर्न सकिने र नेपाल टेलिकमको १६०२ डायल गरी २४९४९ मा एसएमएस गरेको पाउने सकिनेछ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!