काठमाडौंको भृकुटिमण्डपमा स्टार्टअप एक्स्पो सम्पन्न

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं -‘नयाँ उद्यमको विकास र दिगो वृद्घिका लागि सहकार्य’ भन्ने नाराका साथ नेपालभरि छरिएर रहेका नयाँ उद्यमहरुको प्रर्दशनी काठमाडौंमा सम्पन्न भएको छ ।

औद्योगिक व्यवसाय विकास प्रतिष्ठान र नीजी क्षेत्रद्वारा सञ्चालित कम्पनी अन्तरप्रेरणाद्धारा आयोजित स्टार्टअप प्रदर्शनी तथा एक्स्पोमा ४७ भन्दा बढी नयाँ सोच भएका युवा उद्यमी तथा उनीहरुद्वारा सञ्चालित व्यवसायको सहभागिता रहको स्टार्टअप प्रदर्शनी तथा एक्स्पोका संयोजक मलिना श्रेष्ठले जानकारी दिनुभयो ।

एक्स्पोमा कृषि, पर्यटन, सूचना प्रविधि, नयाँ परिकार, हस्तकला, निर्माण, स्वास्थ्यसँग सम्बन्धित विभिन्न उत्पादन राखिएको थियो ।


  •  
  •  
  •  
  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here