अवैध रुपमा भित्र्याउँदै गरेको सूर्ती प्रहरीद्वारा बरामद

सप्तरी,

चैत ११ – खुलेआम भारतबाट नेपाल भित्र्याउँदै गरेको सुर्तीसहित अवैध समान प्रहरीले सप्तरीबाट बरामद गरी भन्सारमा बुझाएको छ ।

प्रहरीको विशेष टोलीले चेक जाँचका क्रममा गएराति सप्तरीको तिलाठी कोइलाडी–१ स्थित भारतबाट नेपालतर्फ भन्सार छली ल्याउँदै गरेको ४८ थान सुर्ती बरामद गरेको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।

error: Content is protected !!