spot_img

माडिलाई मोतीमा रुपान्तरण गर्ने यस्तो छ योजना (भिडियो कुराकानी)

कृषि डेली – चितवनको माडी नगरपालिकाले कृषिबाट नै समृद्ध नगरको सपना देखेको बताएको छ । संघीय संरचनामा देश जाँदा नगरपालिका बनेको माडी अहिले कृषिमा लगानी गर्ने देशको पहिलो स्थानमा रहेको छ ।

माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकाल माडीलाई समृद्ध बनाउन दिन रात नभनी लागि पर्नुभएको छ । यसै सम्बन्धमा रहेर कृषि डेलीले गरेको भिडियो कुराकानी

 

1 COMMENT

Comments are closed.

ताजा समाचार

सम्बन्धित समाचार