माडिलाई मोतीमा रुपान्तरण गर्ने यस्तो छ योजना (भिडियो कुराकानी)

  •  
  •  
  •  
  •  
  •  
  •  

कृषि डेली – चितवनको माडी नगरपालिकाले कृषिबाट नै समृद्ध नगरको सपना देखेको बताएको छ । संघीय संरचनामा देश जाँदा नगरपालिका बनेको माडी अहिले कृषिमा लगानी गर्ने देशको पहिलो स्थानमा रहेको छ ।

माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकाल माडीलाई समृद्ध बनाउन दिन रात नभनी लागि पर्नुभएको छ । यसै सम्बन्धमा रहेर कृषि डेलीले गरेको भिडियो कुराकानी

 


  •  
  •  
  •  
  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here