गोलभेडाको मूल्य एकैदिनमा ३० रुपैयाँ घट्यो (कात्तिक २५ गतेको तरकारीको मूल्य हेर्नुहोस)

  • 177
  •  
  •  
  •  
  •  
  •  
    177
    Shares

काठमाडौं । निरन्तर उकालो लागि रहेको गोलभेडाको मूल्य एकै दि ३० रुपैयाँ घटेको छ । शनिबार र आइतार १ सय देखि १ सय १० रुपैयाँ सम्ममा कारोबार भएको गोलभेडाको मूल्य सोमबार ६० देखि ७० रुपैयाँमा कारोबार भएको कालिमाटी फलफूल तथा तरकारी बजारले जनाएको छ ।

गोलभेडासँगै अन्य हरियो तरकारीको मूल्यमा पनि सामान्य गिरावट आएको बजारले निकालेको खुद्रा मूल्य सूचीमा देखाइएको छ । कात्तिक २५ गतेका लागि कालिमाटी फलफूल तथा तरकारी बजारले निकालेको खुद्रा मूल्य यस्तो रहेको छ ।

दैनिक थोक मूल्य विवरण
कार्तिक  २५, २०७६
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ६५ ७० ६८
ठूलो गोलभेडा(भारतीय) केजी ६५ ७० ६७
गोलभेडा सानो के.जी. ४५ ५५ ५०
गोलभेडा सानो(टनेल) के जी ६० ७० ६५
गोलभेडा सानो(भारतीय) के जी ३५ ४५ ४०
अालु रातो के.जी. ४५ ५० ४८
आलु रातो(भारतीय) के जी ३३ ३५ ३४
अालु सेतो के.जी. ४० ४२ ४१
प्याज सुकेको के.जी. १२५ १३० १२८
गाजर(लोकल) के.जी. १५० १६० १५५
बन्दा(लोकल) के.जी. ७५ ८० ७८
काउली स्थानिय के.जी. ९५ १०० ९८
मूला सेतो(लोकल) के.जी. ४० ४५ ४२
सेतो मूला(हाइब्रीड) केजी ४० ४५ ४२
भन्टा लाम्चो के.जी. ४५ ५० ४८
भन्टा डल्लो के.जी. ४५ ५० ४८
बोडी(तने) के.जी. ९५ १०० ९८
मकै बोडी केजी ५५ ६० ५८
मटरकोशा के.जी. १२० १३० १२५
घिउ सिमी(लोकल) के.जी. ९५ १०० ९८
घिउ सिमी(हाइब्रीड) केजी ९५ १०० ९८
घिउ सिमी(राजमा) केजी ९५ १०० ९८
तितो करेला के.जी. ९५ १०० ९८
लौका के.जी. ६५ ७० ६८
परवर(लोकल) के.जी. ५५ ६० ५८
फर्सी पाकेको के.जी. ४० ४५ ४२
हरियो फर्सी(डल्लो) केजी ६५ ७० ६८
भिण्डी के.जी. ९५ १०० ९८
सखरखण्ड के.जी. ५० ६० ५५
बरेला के.जी. ३५ ४० ३८
पिंडालू के.जी. ५० ६० ५५
स्कूस के.जी. २० २५ २२
रायो साग के.जी. ५० ६० ५५
पालूगो साग के.जी. १०० ११० १०५
चमसूरको साग के.जी. १०० ११० १०५
तोरीको साग के.जी. ५० ६० ५५
मेथीको साग के.जी. १०० ११० १०५
प्याज हरियो के.जी. १३० १४० १३५
तरुल के.जी. ७५ ८० ७८
च्याउ(कन्य) के.जी. १७० १८० १७५
च्याउ(डल्ले) के जी ४०० ४१० ४०५
ब्रोकाउली के.जी. १२० १३० १२५
चुकुन्दर के.जी. ८० ९० ८५
जिरीको साग के.जी. १०० ११० १०५
सेलरी के.जी. २४० २५० २४५
पार्सले के.जी. २४० २५० २४५
सौफको साग के.जी. १०० ११० १०५
पुदीना के.जी. २४० २५० २४५
गान्टे मूला के.जी. ५० ६० ५५
इमली के.जी. १३० १४० १३५
तामा के.जी. ११० १२० ११५
तोफु के.जी. ९० १०० ९५
गुन्दुक के.जी. २३० २४० २३५
स्याउ(झोले) के.जी. १४० १५० १४५
केरा दर्जन ८० ९० ८५
कागती के.जी. १७० १८० १७५
अनार के.जी. १२० १३० १२५
सुन्तला(नेपाली) के.जी. ७० ८० ७५
सुन्तला(भारतीय) केजी ९० १०० ९५
तरबुजा(हरियो) के.जी. ५५ ६० ५८
मौसम के.जी. १०० ११० १०५
भुर्इ कटहर प्रति गोटा १०० ११० १०५
काक्रो(लोकल) के.जी. १५० १६० १५५
काक्रो(हाइब्रीड) के जी ९० १०० ९५
नासपाती(चाइनिज) केजी १२० १३० १२५
मेवा(भारतीय) केजी १२० १३० १२५
लप्सी के.जी. ५० ६० ५५
अदुवा के.जी. १४० १५० १४५
खु्र्सानी सुकेको के.जी. ३४० ३५० ३४५
खु्र्सानी हरियो के.जी. ७५ ८० ७८
खुर्सानी हरियो(अकबरे) के जी १५० १६० १५५
भेडे खु्र्सानी के.जी. ७५ ८० ७८
लसुन हरियो के.जी. १४० १५० १४५
हरियो धनिया के.जी. २०० २१० २०५
लसुन सुकेको चाइनिज के.जी. १९० २०० १९५
लसुन सुकेको नेपाली के.जी. १९० २०० १९५
ताजा माछा(रहु) के जी २८० २८५ २८३
ताजा माछा(बचुवा) के जी २२० २२५ २२३
ताजा माछा(छडी) के जी २०० २१० २०५
ताजा माछा(म‌ंुगरी) के जी २३५ २४० २३८

  • 177
  •  
  •  
  •  
  •  
  •  
    177
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here