स्नातक प्रथम वर्षको परीक्षा फर्म भर्ने सम्बन्धि सूचना

  •  
  •  
  •  
  •  
  •  
  •  

त्रिभुवन बिश्वबिद्धालयले स्नातक प्रथम वर्षका विज्ञान, मानविकी, व्यस्थापन र शिक्षा शास्त्र संकाय तर्फको सम्पूर्ण परीक्षाको लागि फारम बुझाउने सम्बन्धि सुचना जारी गरेको छ । सुचना अनुसार नियमित तर्फका प्राइभेट र पूरा तथा आंशिक परीक्षा दिने परीक्षार्थीले यहि मिति २०७५ साल असाढ ०७ गतेसम्म फारम भरी सम्बन्धित क्याम्पसमा बुझाउन अनुरोध गरिएको छ ।

परीक्षा शुल्क:

नियमित (पूरा तथा आंशिक) परीक्षार्थी लागि प्रति खण्ड शुल्क: रु. ४७०/-
प्राइभेट (पूरा तथा आंशिक) परीक्षार्थी लागि प्रति खण्ड शुल्क: रु. ९००/-
परीक्षा आबेदन फाराम शुल्क: रु. ६०/-

परीक्षा मिति र परीक्षा केन्द्र पछि तोकिनेछ ।

परीक्षा फारम भर्ने सम्बन्धि थप जानकारी तल दिइएको छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!