कास्की । भूमी व्यवस्था तथा कृषि सहकारी मन्त्रालय गण्डकी प्रदेशले तथ्यांक सहायक, कम्प्युटर अपरेटर पाँचौ पदका लागि एक एक जना र प्राविधिक सहायक पदका लागि ३६ जना कर्मचारीको लागि आवेदन मागेको छ ।
योग्यता पुगेका उम्मेदवारले फारम भर्नका लागि मन्त्रालयले सूचना गरेको छ । फारम निशुल्क रुपमा भर्न पाइने छ ।
Comments are closed.