कृषि विकास मन्त्रालयमा रोजगारीको अवसर (विज्ञापनसहित) -कृषि डेली -२९ मंसिर २०७५, शनिबार ०३:४३ काठमाडौं – कृषि विकास मन्त्रालयमा रिक्त रहेको कार्यकारी निर्देशकका लागि खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने भएको छ ।