नेपाल भेटिरिनरी स्टुडेन्ट्स एसोसिएशन पोलिटेक्निकद्धारा भ्याक्सििनेशन

  •  
  •  
  •  
  •  
  •  
  •  

चितवन:
नेपाल भेटिरिनरी स्टुडेन्ट्स एसोसिएशन, नेपाल पोलिटेक्नििक इन्स्टििच्युट भरतपुर (NVSA-NPI)  को आयोजनामा वागेश्वरी देवघाटका गाइलाई भ्याक्सिनेसन गरिएको छ ।
मंगलवार एक कार्यक्रमको आयोजना गरि देवघाटमा रहेका छोडुवा गाइको संरक्षण गर्ने फर्ममा गएर १२९ गाइलाई चर्चरे र भ्याकुते रोगको भ्याक्सिनेसन गरिएको नेपाल भेटिरिनरी स्टुडेन्ट्स एसोसिएशन, नेपाल पोलिटेक्नििक  इन्स्टििच्युट भरतपुरका उपाध्यक्ष मिलन खनालले बताउनुुभयो ।

 

कार्यक्रममा प्राविधिक पाटोको प्रा.डा. श्याम किशोर शाह र डा. टिकाराम न्यौपानेले विषेश सहजिकरण गर्नुुभएको थियो भने व्यवथापनमा नेपाल पोलिटेक्नििक इन्स्टििच्युटले सहयोग गरेको एशोसिएशनका अध्यक्ष सुुनिल ज्ञवालीले जानकारी दिनुभयो । कलेजका सहायक प्रशाशकिय अधिकृत जयप्रसाद घिमिरेले विद्यार्थीले गर्ने रचनात्मक कार्यमा सहयोग गर्न कुनै कसर वाकी नराख्ने बताउनुभयो । कार्यक्रममा करिब १२० विद्यार्थी सहभागी थिए ।


  •  
  •  
  •  
  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here