आलु, प्याज र स्याउमा भ्याट छुट

काठमाडौं – सरकारले तरकारी तथा फलफूलमा मूल्य अभिवृद्धि कर (भ्याट) नलगाउने भएको छ। आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आलु, प्याज र स्याउमा भ्याट छुट गरेको घोषणा गरे।

यस्तै मदिरा, बियर र सुर्ती र चुरोटमा अन्तःशुल्क कर बढाएको घोषणा भएको हो । औषधि, इन्डक्सन, काजु, बदाममा छुट सहुलियत पाएको घोषणा भएको छ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here