यसरी बन्दैछ विश्वको दोस्रो अग्लो बञ्जीजम्प (फोटोफिचर)

  •  
  •  
  •  
  •  
  •  
  •  

पर्वत –
अग्ला र लामा झोलुङ्गे पुलका कारण चर्चामा रहेको कालीगण्डकी नदीमाथि बन्दै गरेको बिश्वकै अग्लो पैदलयात्री पुल र बन्जिजम्पको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

पर्वतको सदरमुकाम कुश्माबजारदेखि छिमेकी जिल्ला बागलुङको बागलुङ नगरपालिकाको बलेवा जोड्नेगरी कालीगण्डकी माथि निर्माण भएको पुल सहितका संरचना निर्माणको काम अन्तिम चरणमा पुगेका लगानीकर्ताहरुले जनाएका छन् ।


  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!