जैविक विषादी निर्माण सम्बन्धि २ दिने तालिम सम्पन्न

  •  
  •  
  •  
  •  
  •  
  •  

मोरङ

मोरङको मिक्लाजुङ गाँउपालिकामा टाँडी कृषि सहकारी संस्था लि. मिक्लाजुङ – ३ जलुकेनी को आयोजनामा जैविक विषादी निर्माण सम्बन्धि २ दिने तालिम सम्पन्न भएको छ । पुष २८ र २९ गते सम्पन्न तालिममा कषि प्राविधिक विनिता राई र सञ्जु आचार्यले सहजिकरण गरेका थिए । उतm तालिममा ४० जना कृषकहरु सहभागी भएका थिए ।
कृषकहरुमा जैविक विषादी निर्माण सम्बन्धि तालिमले प्राङगारिक खेती गर्न प्रति उत्प्रेरणा मिलोस र स्थानिय स्तरमा उपलब्ध खेर गइरहेका जडिबुटीको उचित प्रयोग होस् भन्ने उदेश्यले यस कार्यक्रमको आयोजना गरिएको संस्थाका अध्यक्ष नरेश आचार्य ले जानकारी दिनुभयो ।


  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!