Browsing Category

सफल कृषक

स्याउको बोट बेचेरै करोडौँको कमाइ

जुम्ला । जुम्लाको सिञ्जा कनकासुन्दरी गाउँपालिकाका भक्तबहादुर बुढाले यस वर्ष आफ्नो बारीका स्याउका बिरुवा प्रधानमन्त्री आधुनिकीकरण पकेट क्षेत्रमा पठाउनुभयो । उहाँको नर्सरीबाट रिखेवडार स्याउ पकेट क्षेत्रमा मात्र ६०० बिरुवा बाहिरियो । उहाँसँग…

ओढारमा दशवटा भैँसी पालेर दुई छोरालाई डिग्री पढाउने केटरी बोहरा

गाउँको सामान्य गरिब परिवारमा हुर्कनु भएकी केटरी बोहराले अक्षरको महत्व बुझ्नुभयो । केटरी आफु निरक्षर भए पनि छोराहरुलाई जसरी पनि स्कुल पढाउने सपनाले बोहरालाई कैलपालको एउटा ओढारमा पुर्याई दियो ।

अभ्यासको लागि सुरु गरेको फूलखेती व्यवसायिक बनेपछि विद्यार्थी दंग

चितवन । नेपालीहरुको महान पर्व दशैं भर्खरै सकियो । लगत्तै अर्को ठूलो पर्व तिहार सुरु हुँदैछ । खानपान र रस रंगको पर्व दशैं सकिए पछि सुरु हुने रंगी विरगी फूलैफूलको पर्व तिहारले अब नेपालीको घरदैलैमा प्रवेश गर्नेछ । विशेष गरी दाजुभाई र…

रहरै रहरले बनाएकाे व्यवसायीक फूलखेती

खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान डाँडागुठ र गैरीगुठका महिलाले फूलखेतीबाट लोभलाग्दो आम्दानी गरिरहेका छन्। त्रि–धार्मिकस्थल हलेसी मन्दिरमा आउने आन्तरिक तथा बाह्य दर्शनार्थीले मन्दिरमा चढाउने गर्दा फूलको खपत बढ्दो छ।…

तरकारी बारीकाे पसिनाले फेरिएकाे मीनाकाे सफलताकाे कथा

बर्दियाको बारबर्दिया नगरपालिका–१० मा जन्मिएकी मीना थारुले बाँकेलाई कर्मथलो बनाएको १८ वर्ष भएको छ । ४० वर्षीया थारुको पढाइलेखाइ नभएपनि उहाँमा हरेक काम र सीप ग्रहण गर्ने राम्रो क्षमता छ । नेपालगञ्ज उपमहानगरपालिका–१३ बस्दै आउनुभएकी मीनाले…

अलैँचिमा रोग देखिएपछि किसान किवीमा आकर्षित

सोलुखुम्बु – सोलुखुम्बुको लिखुपिके क्षेत्रका किसानहरु किवि खेतीतर्फ आकर्षित भएका छन् । अलैँची पकेट क्षेत्र मानिने लिखुपिके क्षेत्रमा केही समय यता अलैँचीमा रोग देखापरेसँगै कृषकहरु किवि खेतीतर्फ लागेका हुन् । अलैँचीमा करिब ४ वर्षदेखि…

विदेशमा बगाउने पसिना नेपालमा बगाए सुन फलाउन सकिन्छ – कृषक शर्मा

म्याग्दी - धु्रवसागर शर्मा जीवनको उर्बर समय मुग्लानमा पसिना बगाउँदै बिताए पनि राम्रो कमाइ गर्न नसकेपछि स्वदेशमा फर्किएर माटोसँग खेल्दै तरकारी खेतीमा लागेका हरिलालको जीवनको उत्तरार्धमा बल्ल हरियाली छाउन थालेको छ । म्याग्दीको बेनी नगरपालिका–२…

व्यवसायिक र आधुनिक कृषक बन्न सके नेपालमै छ मनग्य धन

परम्परागत निर्वाहमुखी खेती प्रणालीलाई त्याग्दै व्यावसायिक खेती एवं पशुपालन गर्ने हो भने मनग्य आम्दानी गर्न सकिन्छ भन्ने कुरालाई यहाँका कृषकले चरितार्थ गरेका छन् ।पोखरा महानगरपालिका– १४ राधाकृष्ण टोलमा सञ्चालन गरेको राधिका एग्रो फार्मले…

तरकारी खेतीले फेरिएको जीवन

एक वर्षअघिसम्म रक्सी बनाएर नारायणगढ बजारमा बिक्री गर्न जानु र फर्कंदा त्यही पैसाले तरकारी, नून, तेल गर्ने गरेकी तनहुँ देवघाटकी जौमाया रानामगरको दैनिकी अहिले फेरिएको छ । अब उनलाई रक्सी बेच्न नारायणगढ जानु पर्दैन, बरु त्यहाँका मानिस उनको घरमा…

उद्यमी उत्पादनमा सक्रिय पर्वतका स्थानीय तह

पर्वत - हातमा सीप र मनमा जाँगर हुनेलाई घरमै बसेर आम्दानी गर्न सक्ने बनाउन जिल्लाका सबै स्थानीय तहमा उद्यमीको खोजी शुरु गरिएको छ । जिल्लाका सातै स्थानीय तहमा न्यून आय भएका युवायुवतीलाई उनीहरूको सीप र क्षमतामा आधारित उद्यमसम्बन्धी प्रशिक्षण…
error: Content is protected !!