बिश्व रेबिज बिरुद्धको दिबसको अवसरमा भ्याक्सिनेसन

  •  
  •  
  •  
  •  
  •  
  •  

बिश्व रेबिज बिरुद्धको दिबसको अवसरमा शुक्रबार भरतपुरका विभिन्न क्षेत्रहरुमा रेविज बिरुद्धको भ्याक्सिन लगाइएको छ।

 

चितवनको भरतपुर स्थित नेपाल पोलिटेक्निक कलेजको नेपाल भेटेरिनरि विद्यार्थी परिषदको आयोजनामा भरतपुर महानगरपालिका, ११ का बस्तिहरुमा भएका २०० कुकुरहरूलाई भरतपुर महानगरपालिका सग समन्वय गरेर निशुल्क रेबिज विरुद्धको भ्याक्सिन लगाइएको हो । परिषदले भ्याक्सिनेसन लगाएत रेबिज सम्बन्धि जनचेतनामुलक कार्यक्रम समेत संचालन गरेको विद्यार्थी पन्कज खनालले जानकारी दिनुभयो ।


  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!