शाकाणु अर्थात ब्याक्टेरियाबाट लाग्ने यो रोग सिट्रस सिल्ला (Citrus Psylla, Diaphorina citri ) नामक किराहरुले रोगी बोटबाट निरोगीमा सार्ने गर्दछ । रोगको लक्षण हेर्दा जिन्कको कमिले लाग्ने रोग जस्तै देखिन्छ । नेपालमा बर्सेनि सुन्तला जातका फलफुलको उत्पादनमा असर पार्ने यो मुख्य रोग हो । राेग लागेपछी राेगि बाेटहरु हटाउनु बाहेक अरु कुनै उपाय छैन् ।
रोगका लक्षणहरु :
- यो रोग लागेपछि बिरुवा नबढ्ने पातको नसा बाहेक सबै भागहरु पहेलो हुने, फल सानो हुने तथा पाक्नु अगावै झर्ने,
- विशेषगरि पाकेको जुनार र सुन्तला अमिलो हुने,
- फलभित्रका बिउहरु मरेको देखिने,
- फललाई ठाडो तिरबाट चिर्दा फल भित्रका दुई भागहरु एकभाग सानो र अर्काेभाग ठुलो देखिने,
- फलको बोक्रा बाक्लो हुने,
रोगि बोटका हाँगाहरु टुप्पाबाट तलतिर मर्दे जाने गर्दछन ।
- यसको व्यवस्थापन कसरी गर्ने ?
रोग लागेको पुष्ठि भएको अवस्थामा रोगि बोटहरु हटाउने तथा रोग लाग्नबाट बचाउन सिट्रस सिल्ला नामक किरालाइ नियन्त्रण गर्नु पर्दछ ।किराको प्रकोप देखिनसाथ दैहिक विषादी रोगर १ – २ एम.एल. प्रति लिटर पानीका दरले फागुन देखि जेठसम्म १५ दिनको फरकमा छरी सिट्रस सिल्लालाई नियन्त्रण गर्नु पर्दछ । रोग लाग्नै नदिन कलमी बिरुवा उत्पादन गर्दा रोगमुक्त बोटबाट मात्र सायन निकाली कलमी गर्नु उपयुक्त हुन्छ ।
viagra atorvastatin use in telugu They addressed their aging line by drafting right tackle Justin Pugh in the first round Гў a reach in the eyes of some scouts Гў and gave a five year, 38 donde comprar priligy mexico
[url=https://fastpriligy.top/]priligy tablet[/url] epinephrine and pseudoephedrine both increase sympathetic adrenergic effects, including increased blood pressure and heart rate
Six patients were treated with prednisone alone, and four patients received a combination of prednisone with tamoxifen, methotrexate, or colchicine misoprostol for sale Otherwise, what is considered to be normal values of ICP is based on examinations in patients needing ICP monitoring due to suspected disturbance in ICP