काठमाण्डाै । नेपालमा बर्ड फ्लू देखिएको छ । काठमाण्डौको तारकेश्वर नगरपालिकामा पालेका टर्की र हाँसमा बर्ड फ्लू पुष्टि भएको पशु सेवा विभागले जनाएको छ ।
केन्द्रिय पशुपन्क्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको रियल टाइम पीसीआर परीक्षण गर्दा गत शुक्रबार बर्ड फ्लू भएको पुष्टि भएको हो । बर्ड फ्लू पुष्टि भएपछि त्यो फर्म तथा आसपासमा रहेका १८ सय ५६ वटा हाँस, ६ सय २२ वटा बट्टाई, ३२ वटा कुखुरा, २५ वटा टर्कीसँगै ५ सय ४२ अण्डा र ७५ केजी दाना नष्ट गरिएको विभागले प्रेस विज्ञप्ती मार्फत जानकारी दिएको छ ।
रोग अन्यत्र फैलन नदिन बर्ड फ्लू देखिएको क्षेत्रमा रहेका सबै घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तुलाई नष्ट गरिएको विभागले जनाएको छ । रोग देखा परेको क्षेत्रलाई निसङ्क्रमण गरिसकेको पनि विभागले जनाएको छ । विभागले नेपालमा बर्ड फ्लूको जोखिमलाई ध्यान दिएर रोग रोकथाम तथा नियन्त्रण सम्बद्ध निकायहरुलाई सतर्क अवस्थामा राखेको जनाएको छ ।
विभागले अनिवार्य रुपमा स्वास्थ्य परीक्षण गरी भेटेरिनरी प्रमाणपत्र लिएर मात्र पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसार गर्न, फर्म परिसरमा जैविक सुरक्षाका विधिहरु अपनाउन, फर्मलाई नियमित रुपमा निसंक्रमण गर्न तथा कुनै पन्छी बिरामी परेमा पशु सेवाका निकायमा सूचना गरीदिन विभागले आग्रह गरेको छ । अघिल्लो महिना भारतका विभिन्न ठाउँहरुमा बर्ड फ्लू रोग देखा परेसँगै नेपालमा सतर्कता बढाइएको थियो ।
Youre so cool! I dont suppose Ive read something like this before. So good to search out anyone with some authentic thoughts on this subject. realy thanks for beginning this up. this web site is one thing that is wanted on the net, someone with a little bit originality. useful job for bringing something new to the web!
Howdy! I’m at work browsing your blog from my new iphone 4! Just wanted to say I love reading your blog and look forward to all your posts! Carry on the superb work!
An impressive share, I just given this onto a colleague who was doing a little analysis on this. And he in fact bought me breakfast because I found it for him.. smile. So let me reword that: Thnx for the treat! But yeah Thnkx for spending the time to discuss this, I feel strongly about it and love reading more on this topic. If possible, as you become expertise, would you mind updating your blog with more details? It is highly helpful for me. Big thumb up for this blog post!

Right now it appears like Expression Engine is the top blogging platform out there right now. (from what I’ve read) Is that what you’re using on your blog?