तस्विरमा यस्तो देखियो नेपालकाे पहिलाे ‘म्याङ्गो फेस्ट’

काठमाडौँ । नेपाली आँपकाे बजारीकरण गर्नका ‘म्याङ्गो फेस्ट’सुरु भएको छ । किसान भेन्चर र काठमाडौँ अर्गानिक्सले संयुक्त आयोजना गरेको  ‘म्याङ्गो फेस्ट’ तीन दिनसम्म जारी रहनेछ । ‘नेपाली उत्पादनलाई समर्थन गरौँ’ नाराका साथ सो मेला आयोजना भएको हो ।